
काठमाडौं, ९ माघ । मकवानपुरको दामनमा रहेको पानोरमा रिसोर्टमा ग्यास हिटरले निसास्सिएर मृत्यु भएका आठ भारतीयको शव आज भारत पठाउने भएको छ ।
ती दम्पती र चार बच्चाहरू केरलाबाट आएका बताइएको छ ।
रिसोर्टको कोठामा अचेत अवस्थामा फेला पारिएको उनिहरुको उपचारको क्रममा निधन भएको हो ।
मृत्यु हुनेमा चार जना बच्चासहित आठ जना रहेका छन् ।















प्रतिक्रिया