२८ आश्विन २०८३, बुधबार

स्वास्नीलाई गाली गरेपछि लोग्नेको लिङ्ग काटियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-extra

काठमाडौं । लोग्ने स्वास्नीको झगडा परालको आगो जस्तै हो । एकचोटी बल्छ त्यत्तीकै बेला निभ्छ । जीवनभर संगै बस्ने वाचा गरेर लोग्ने स्वास्नी बनेका जोडीबीच फाटफुट असहमति भएर झगडा हुनु सामान्य नै हो ।

तर, आजभोली लोग्ने स्वास्नीको झगडाका रुवरुप परिवर्तन हुन थालेका छन् । एक दम्पतीबीच झगडा हुँदा त्यसले ठुलो रुप लिएको छ । जसमा स्वास्नीले रिसको आवेगमा आफ्नै लोग्नेको लिङ्ग काटिदिएकी छिन् ।

अस्पतालमा काम ती महिला परपुरुषसंग सल्किएको शंका लागेपछि उनका लोग्नेले मदिरा सेवन गरेर राति गालि तथा अश्लिल दुव्र्यवहार गरेका थिए । लोग्नेले यस्तो अरोप लगाएपछि ती महिलाले लिङ्ग काटेकी हुन् ।

sex-posesex-cryingखाना पकाउने बेला श्रीमानले आएर गालि दिन थालेपछि ती महिलाले तरकारी काट्ने चक्कुले लिङ्ग काटेकी हुन् । श्रीमानले परपुरुषसंग सल्किएको आरोप लगाएपछि ती महिलाले रिसको आवेगमा लिङ्ग काटेकी हुन् ।

प्रहरीका अनुसार लोग्ने स्वानीबीच भएको यो झगडा गत शनिवारको हो । लिङ्ग काटिएका ती महिलाका लोग्नेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । लोग्नेका भाईले प्रहरीमा ती महिला विरुद्ध उजुरी समेत गरेका छन् ।

ती महिलालाई प्रहरीले पक्राउ गरेको छैन् । यो घटना हैदरावादको हो । एजेन्सीको सहयोगमा