३० आश्विन २०८३, शुक्रबार

टर्किस एयरको विमान विमानस्थलमा चिप्लियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turki-ko-Bimanकाठमाडौं, २० फागुन । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।

इस्तानबुलबाट आज बिहान यात्रु लिएर आएको टीके ७२६ फ्लाइटको विमान रन वेबाट चिप्लिएको स्रोतले जनाएको छ ।

विमान अबतरणका क्रममा रन वेमा चिलिप्लएको हो । विमानमा २ सय ४८ यात्रु थिए । यात्रुको तत्काल सकुशल उद्दार गरिएको छ ।

मौसमको खरावीका कारण टर्किस एयरलाइन्सको विमान रन वेमा चिप्लिएको जनाइएको छ ।

चिप्लिएको विमानमा क्षति पुगेको छ । (तस्बिर सौजन्य राजभाइ सुवाल)

Turkis 1 Turkis 3 Turkis Air