९ मंसिर २०८३, बुधबार

१४ वर्षीया बालिका बलात्कृत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस ।    भक्तपुरमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका ३ बस्ने २४ वर्षीय सरोज विक पक्राउ परेका हुन् ।

बालिकालाई ललाई फकाई करणी गरेको भन्दै पिडित बालिकाको आफन्तले प्रहरीमा उजुरी गरेपछि विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।