१ कार्तिक २०८३, आइतबार

युक्रेनको जहाज इरानमा खस्यो, १८० यात्रु मारिएको आशंका

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुसं । युक्रेन अन्तर्राष्ट्रिय बोइङ ७३७ विमान इरानमा बुधबार खस्दा कम्तिमा १८० यात्रु मारिएको आशंका गरिएको छ ।

उक्त विमान इरानको राजधानी तेहरान नजिक खसेको हो ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । पूर्ण क्षतीको विवरण आउन बाँकी छ ।

इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।