१० मंसिर २०८३, बिहिबार

राजधानीका यी ठाउँमा आज ७ घण्टा विद्युत अवरुद्व हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ पुस ।  राजधानीका केहि स्थानमा आज ७ घण्टा विद्युत अवरुद्व हुने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रबाट वितरण हुने लाइन विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अवरुद्व हुने भएको हो ।

चक्रपद विस्तारका लागि रुख कटान गर्नुपर्ने भएकाले विद्युत बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा विद्युत प्रवाह रोकिने भएको हो।