काठमाडौँ, १८ पुस । काठमाडौँको इन्द्रचोकमा आज साँझ एक पुरानो घरमा आगलागी भएको छ । आगो ४ वटा दमकल प्रयोग गरेर नियन्त्रण गरिएकाे छ ।
करिब ६ बजेतिर आगलागी भएको थियाे । अहिलेसम्म आगलागीको क्षतिको विवरण प्राप्त भइ नसकेको प्रहरीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया