
काठमाडौँ, १७ पुस । सरकारले ४ जना इजिप्टका नागरिकलाई निष्कासन गरेको छ । गैरकानूनी रुपमा नेपालमा उनीहरुलाई निष्कासन गर्ने भएको हो ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार उनीहरुको भिसा दस्तुर तथा विलम्ब शुल्क ४ हजार ६४० अमेरिकी डलर र अधिकतम जरिवाना २ लाख रुपैयाँ समेत मिनाहा गरेर निष्कासन गर्ने निर्णय गरेको हो ।















प्रतिक्रिया