१ कार्तिक २०८३, शनिबार

भ्रमण वर्ष २०२० को उद्घाटनमा यस्तो देखियो (फोटोफिचर)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ पुस । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक भव्य उद्घाटन भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोहबीच उद्घाटन गरेकी हुन् ।

यस समारोहसँगै यो ऐतिहासिक घोषणाको सफल कार्यान्वयनमा सरकार जुटेको छ ।