
काठमाडौँ, १५ पुस । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।
मंगलवारको बैठकले ७७ डिएसपीको सरुवा गर्ने निर्णय गरेको हो ।
सरुवा भएकाले पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूची















प्रतिक्रिया