
काठमाडौँ, १५ पुस । गुरुङ्ग जातीहरुले नयाँ वर्षको रुपमा पुस १५ गते तमु ल्होसार मनाएका छन् ।


आफ्नो जातीको भेषभुषामा सजिएर सांस्कृतिक कार्यक्रम गरी हर्षउल्लासका साथ तमु ल्होसार मनाइएको छ ।

गुरुङ्ग समुदायले मनाउने यो पर्व देशका विभिन्न क्षेत्रमा मनाइएको छ ।


हेर्नुस् केही तस्वीरहरु:






















प्रतिक्रिया