काठमाडौँ, १४ पुस । सोमबार बिहान नागार्जुन नगरपालिका १० स्वीचाटारस्थित ऋषि अधिकारीको घरबाट नगद ६ लाख रुपैयाँ चोरी भएको छ ।
महानगरीय वृत्त कालिमाटीबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया