३ कार्तिक २०८३, मंगलबार

बलात्कार आरोपी ‘सिद्वबाबा’को आज थुनछेक बहस सकिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैं, १४ पुस ।  आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्वबाबा भनिने कृष्णदास गिरीको थुनछेक बहस आज पनि जारी रहेको छ ।

हिजोबाट सुरु भएको थुनछेक बहसमा हिजो नसकिएपछि आजको लागि सारिएको हो ।

आज थुनछेक बहस सकिने बताइएको छ । आजको थुनछेक बहस सकिएपछि अदालतले गिरीलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक आदेश जारी गर्नेछ ।