
काठमाडाैं, १२ पुस । अमेरिकाको हवाई राज्यमा शुक्रबार हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना हराइरहेका छन् ।
सो हेलिकोप्टर हवाई राज्यको नपाली समुन्द्री तटमा जाँदै थियो । हेलिकोप्टर हावाहुरीका कारण दुर्घटनामा परेको हो । सो हेलिकोप्टर समुन्द्रमा खसेको छ ।
तीब्ररुपमा हावाहुरी चलेपछि हेलिकोप्टर अवतरण गर्ने प्रयास भए पनि सफल हुन सकेन । एजेन्सी















प्रतिक्रिया