
काठमाडौँ, ९ पुस । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहले वुधबार सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरूले मिलापत्रकै आधारमा काठमाडौँ जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेका हुन् ।
शाहले ढकालबाट कुनै पनि प्रकारको अंश नलिने तर छोरी भने आफैँले राख्ने गरी सम्बन्ध बिच्छेद गरेका हुन् ।
जिल्ला अदालत काठमाडौँका अनुसार उनीहरुले मिलापत्रकै आधारमा न्यायाधीश विदुर कोइरालाले सम्बन्ध विच्छेद गराएका हुन् ।















प्रतिक्रिया