
काठमाडौँ, ९ पुस । प्रहरीले पुस ८ गते काठमाडौँ महानगरपालिकाको बालुवाखानीबाट १ थान पेस्तोलसहित एजनालाई पक्राउ गरेको छ ।
रामेछापका मन्थली नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौँको चुनिखेल १३ बस्ने ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरिएको हो ।
अपराध महाशाखाको विशेष टोलीले बर्देवालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको जनाएको छ ।















प्रतिक्रिया