१ कार्तिक २०८३, आइतबार

भारतीमा जारी हिंसात्मक प्रदर्शनमा उत्तर प्रदेशमा कम्तीमा छ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौँ, ५ पुस । भारतमा नागरिकतासम्बन्धी कानुनको विरोध चर्किादा शुक्रवार कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हिंसात्मक प्रदर्शनको क्रममा ३२ जना घाइते भएका छन्।

आलोचकहरूले मुस्लिमविरोधी भनेको विवादास्पद नागरिकता कानुनको विरोध सुरु भएयता भारतका विभिन्न स्थानमा चर्किएका हिंसात्मक प्रदर्शनको क्रममा १३ जनाको ज्यान गइसकेको छ।

प्रदर्शनकारीहरू प्रहरीले बनाएको अवरोध नाघेर सडकमा आउने क्रम जारी छ।