२८ आश्विन २०८३, बुधबार

सुन्दर दुलहीसंग विहे गर्न चाहनुहुन्छ ? दुलही मेलामा जानुहोस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bride-market

काठमाडौं । संसारमा वैवाहिक सम्बन्ध भनेको पवित्र सम्बन्ध हो । संसार सृष्टि गर्ने, माया साटासाट गर्ने, विश्वासको संसार बसाउने सम्बन्ध विवाह नै हो ।

यदी तपाईले विहेका राम्री दुलही पाउनुभएको छैन् भने अब चिन्ता नलिनुस । पश्चिम यूरोपको बुलगेरिया स्थित स्टारा जगोरामा वर्षमा चारपटक दुलहीको मेला लाग्ने गर्छ । जहाँ दुलहीहरु सजिएर आएका हुन्छन् । जसले मनपरायो त्यसैसंग विहे गर्छन् ।

bride-market5दलहीले पनि ती युवकलाई मनपराउनुपर्ने हुन्छ । मेलामा हजारौं दुलहीहरु सजिएर आएका हुन्छन् । दुलाहा पनि दुलही हेर्न हजारौको संख्यामा आएका हुन्छन् ।

यो खास किसिमको मेला हुन्छ । बुलगेरियाका गरीब सहित अन्य कतिपय धनी वर्गका छोरीहरु पनि मेलामा दुलही बनेर आउने गर्छन् ।

bride-market7यसको खास विशेषता भनेको जुन परिवारको आर्थिक अवस्था कमजोर छ । विहेमा धेरै खर्च गर्न चाहँदैन र राम्रो दुलाहा खोज्न का लागि मेलाका दुलहीहरुको प्रदर्शन गरिन्छ ।

युवतीहरु पनि राम्रो पति विश्वासिलो पति पाइयोस भनेर साडी र शुट सजावटमा दुलही बन्छिन् । अधिकांश युवती हट पहिरनमा समेत आएका हुन्छन् । अधिकांश युवतीका आमा बुवा संगै हुन्छन् ।

bride-market1यो मेलामा आफ्नो लागि दुलही खोज्न किशोर र व्यस्क युवाहरु आउने गर्छन् । युवाहरु युवतीसंग बोलचाल गर्छन् । केही घुमफिर गर्छन् ।

त्यसपछि जुन जोडीको मन मिल्छ ती जोडीले परिवारसंग सम्म्झौता गरेर विहे हुन्छ । बुलगेरियामा यो एक यस्तो परम्परा हो जसबाट हजारौं युवा युवती परिवारले हरेक साल लगन जुराउछन् । राम्रो पति पत्नि पाउछन् । फाइदा लिन्छन् ।

bride-market4 bride-market9 bride-market7 bride-market6bride-market2

एजेन्सीको सहयोगमा