
काठमाडौँ, १ पुस । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागु हुने गरी निगमले मट्टितेल र डिजेलमा प्रति लिटर १ रुपैयाँले बढाएको हो ।
आयल निगमका अनुसार हवाई इन्धन र एलपि ग्यास र पेट्रोलको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।















प्रतिक्रिया