३० आश्विन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदी लडेपछि … (भिडियाे)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र सिँडी चढ्ने लड्न पुगेका छन् । विभिन्न कार्यक्रममा निकै व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुने क्रममा उनी लड्न पुगेका थिए ।

उक्त कार्यक्रममा मोदी आफ्नो सुरक्षा घेरामा हिँड्दै गर्दा हतारमा सिँढी उक्लने हुँदा एक्कासी लडेका थिए ।

प्रधानमन्त्री लड्नेबित्तिकै सुरक्षा गार्डले उठाएको भिडियो अहिले भाइरल भइरहेको छ । –एजेन्सी

भिडियाे :