
काठमाडौं, २९ मंसिर । छिमेकीको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० की ५५ वर्षीया कमला देवी परियारको हत्या गरेको आरोपमा सोही स्थानका २७ वर्षिय बिकाश गुरुङ पक्राउ परेका हुन् ।
बिकाशले परियारको चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया