
सोलुखुम्बु, २७ मंसिर । दुधकोसी गाउँपालिका ३ बस्ने २६ वर्षीय डाकमान कार्कीलाई छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।
डाकमानले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको जिल्ला अस्पताल हुँदै केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया