३० आश्विन २०८३, शुक्रबार

काठमाडाैँमा ४.८ म्याग्निच्युडको भूकम्प

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ मंसिर । सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ । बिहीबार साँझ सवा ७ बजेर ११ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । हालसम्म भूकम्पको काराण भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

विस २०७२ मा गएको महाभूकम्पपछि पराकम्पन आउने क्रम जारी छ ।