३० आश्विन २०८३, शुक्रबार

सागमा पदक विजेता खेलाडीलाई शहर परिक्रमा गराइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने कार्यक्रम राखिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

सरकारले वुधबार नै पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा पनि गरेको छ ।

सागमा नेपालले ५१ स्वर्ण जितेको छ भने ६० रजत र ९५ कांस्य जितेको छ ।