
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।
सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए । यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।















प्रतिक्रिया