३० आश्विन २०८३, शुक्रबार

१४ औं साग पाकिस्तानमा हुने काउन्सिलकाे निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । निर्णयमा १४ औं साग पाकिस्तानमा गर्ने जनाइएको छ ।

बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

१३ औं साग भने मंगलबार समापन हुँदैछ ।