३ कार्तिक २०८३, मंगलबार

साग बक्सिङबाट भूपेन्द्रले नेपालको पुऱ्याए ४७ स्वर्ण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर ।  जारी १३औा साग अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण जितेको छ । नेपालका पुरुषतर्फका भूपेन्द्र थापाले ६४ केजी लाइटवेटमा स्वर्ण जितेका हुन् ।

उनले फाइनलमा भारतका मनिष कौशिकलाई अंकका आधारमा हराए । भूपेन्द्र सन् उनले २०१८ मा भएको कमनवेल्थ गेम्समा रजत पदक विजेता खेलाडीलाई पराजित गरेका हुन् ।

योसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ । यो सागमा नेपालको स्वर्ण संख्या ५० पुग्ने सम्भावना कायमै छ ।