
काठमाडौँ, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङमा नेपालका लागि मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् ।
महिला ४३ केजीमा नेपालकी मिनुले भारतकी शिक्षालाई अंकका आधारमा हराएकी हुन् । त्यस्तै, नेपालकी ललिता मर्हजनले ४८ केजीमा रजत जितिन् ।
ललिता भारतकी श्रीनिभासन कालाईभानिसँग पराजित भएकी थिईन् ।















प्रतिक्रिया