३ कार्तिक २०८३, मंगलबार

सागको म्याराथनमा नेपाललाई स्वर्ण पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।

दशरथ रंगशालामा आज भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा निर्धारित दुरी पुरा गरे ।

त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन् । म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ ।