१ कार्तिक २०८३, आइतबार

न्यू ओर्लियन्समा गोली चल्यो, ११ जना घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १६ मंसिर । अमेरिकाको न्यू ओर्लियन्सकाे पर्यटकीय क्षेत्र फ्रेन्च स्क्वायरमा गोली चल्दा ११ जना घाइते भएका छन्।

यस घटनामा दुई जना गम्भीर घाइते भएकाे स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीले ट्वीट गरेर एक जना शंकास्पद व्यक्तिलाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिइएको जानकारी दिएको छ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।