३ कार्तिक २०८३, मंगलबार

पोखरामा सडकको काम गर्दागर्दै ५ मजदुर पुरिए

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ मंसिर । पोखरामा सडकको काम गरिरहेका ५ जना मजदुर पुरिएका छन् ।

पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका हुन्।

दूई मजदुर भने भाग्न सफल भएका थिए । पुरिनेमा जाेग्न्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेका छन् ।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन्।उनीहरूलाई निकाल्ने प्रयास भइरहेको छ ।