३० आश्विन २०८३, शुक्रबार

सिद्धबाबा कृष्णदास गिरीलाई पक्राउ गर्न अदालतकाे आदेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार शुक्रबार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतद्धारा अनुमति पाएसँगै प्रहरीले गिरीलाई पक्राउ गर्ने तयारी गरेको जनाएको छ ।

गत कात्तिक ४ मा सिद्धबाबा भनिने गिरीमाथि एक बालिकाले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।