१४ कार्तिक २०८३, शनिबार

सागको मार्चपासमा पारस खड्काले नेपालको झण्डा बोक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्ने भएका छन् ।

सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने बताइएको छ ।

नेपालको तर्फबाट डेपुटी सेफ द मिसन रहेका रिम रानाभाटले मार्चपासमा पारसले झण्डा बोक्ने सम्भावना भएको र यो प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवबाट अप्रुभ हुन बाँकी रहेको बताए ।

पारसले १३ औं सागमा पुरुष क्रिकेट खेल्दैछन् ।