२९ आश्विन २०८३, बिहिबार

कतार एयरक्राफ्ट केटरिङलाई खाद्य व्यवस्थापनको विश्वकै पहिलो उत्कृष्ट सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, कतार, १० मंसिर । कतार एयरक्राफ्ट केटरिङ कम्पनी (क्यु.ए.सी.सी.) यु.के.ए.एस मान्यताको ब्युरो भेरिटासको आई एस ओ २२०००ः२०१८ (ISO22000:2018) द्वारा सम्मानित पहिलो संगठन बन्न सफल भएको छ । यससँगै क्यु.ए.सी.सी. को खाद्य सुरक्षा व्यवस्थापन प्रणाली सर्वोच्च गुणस्तरको भएको पुष्टि भएको छ ।

क्यु.ए.सी.सी. ले यसअघि आई.एस.ओ २२०००ः२००५ (ISO22000:2005) मापदण्ड प्राप्त गरेको थियो र ब्युरो भेरिटाससँग कार्यरत रही विगत ११ महिनादेखि मापदण्ड अनुरुपको काम सुनिश्चित गर्न प्रयासरत थियो ।