२९ आश्विन २०८३, बिहिबार

कामना सेवा “आठौं राष्ट्रिय कर दिवस २०७६” मा सम्मानित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ मंसिर । कामना सेवा विकास बैंक लिमिटेड सम्मानित भएको छ । बैँकले आर्थिक वर्ष २०७४÷०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो ।

बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ब्द्यद्यक्, ीबतभकत क्ष्लतभचलभत द्यबलपष्लन बलम ःयदष्भि द्यबलपष्लन, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।