२९ आश्विन २०८३, बिहिबार

बंगलादेशी राष्ट्रपति हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ कात्तिक । बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

काठमाडौँको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।

यसअघि उनले नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि भेटेका थिए । त्यस्तै, अन्य नेता तथा राजनीतिक व्यक्तित्वसँग राष्ट्रपति हमिदले भेटवार्ता गरेका छन् ।