३ कार्तिक २०८३, मंगलबार

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, २५ कात्तिक । नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विभिन्न आयोगहरूका प्रमुखको नियुक्ति विषयमा छलफल हुने छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसिरहेको हो ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लागएत अन्य सचिवालय सदस्यहरुको उपस्थिति रहेको छ ।