२९ आश्विन २०८३, बिहिबार

कतार नेपाली एकता समाजद्धारा अमृत आचार्यलाई आर्थिक सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, २४ कात्तिक । नोभेम्बर ८ का दिन कतार नेपाली समाजले जनताका गायक जीवन शर्माको छोरा अमृत आचार्यको उपचारको लागि आर्थिक सहयाेग गरेकाे छ ।

कतारमा चलाएको आर्थिक अभियानको अन्तिम रुप दिँदै सोही दिन बिरामीको दाई अर्जुन आचार्यको नाममा नेपाली रु. १ लाख ५६ हजार १ सय ८६ रुपैयाँ कतारको हिमालय बैंकमार्फत नेपाल पैसा पठाएको कतार नेपाली एकता समाजका वर्तमान अध्यक्ष हेमन्त वाइवाले जानकारी गराए ।

साथै यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाजुभाइ तथा दिदी बहिनीलाई कतार नेपाली एकता समाजको तर्फबाट र स्वयं व्यत्तिगत तर्फबाट स धन्यावाद दिएका छन् ।