
काठमाडौं, २३ कात्तिक । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १७औँ अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।
डा केसीलाई बोल्न समेत गार्हो भएको बताइएको छ । डा केसीको पिसाबमा समेत समस्या देखिएको छ ।
अवस्था गम्भीर भएपछि केसीलाई राति नै डडेल्धुरा अस्पताल भर्ना गरिएको छ ।















प्रतिक्रिया