२९ आश्विन २०८३, बिहिबार

प्रहरीद्धारा पूर्वमन्त्री रुप ज्योती पक्राउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । पूर्वमन्त्री तथा उद्योगपति रुप ज्योती पक्राउ परेका छन् । हाउजिङको घर दिन्छु भनेर नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

ज्योती शाही सरकारमा अर्थराज्यमन्त्री थिए ।