
काठमाडौं, १९ कात्तिक । अगामी उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उठाउने भएको छ ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले पोखरामा पत्रकार सम्मेलन गरी आज उम्मेदवार घोषणा गरेको हो ।
उमेदवारी घोषणा गर्दै गुरुङले १६ वुादे चुनावी घोषणा समेत गरेका छन् ।











प्रतिक्रिया