२८ आश्विन २०८३, बुधबार

सामसुङले ल्यायो ‘पावर अफ टेन’ अफर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । सामसुङले आफ्नो स्मार्टफोनहरु पहिलो पल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको छ । यसको उपलक्ष्यमा कम्पनीले “पावर अफ टेन” नामक उत्कृष्ट योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्यालेक्सी Note 10/Note 10+ र S10/S10+ खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१% छुट सहित खरिद गर्न सक्नेछन् ।

छुट पश्चात् ग्यालेक्सी बड्स ६ हजार ९ सय ९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु गरिएको छ ।