२८ आश्विन २०८३, बुधबार

७ वटै प्रदेशका प्रमुखहरु पदमुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । सातै प्रदेशका प्रमुखहरु पदमुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।