२८ आश्विन २०८३, बुधबार

त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उपकुलपतिमा डा बाँस्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए ।

डा कोइरालालाई आजै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ ।

डा बाँस्कोटाको नेपाल मेडिकल काउन्सिल अध्यक्षको पदावधि केही महिनाअघि मात्रै सकिएको थियो ।