![]()
काठमाडौं, १७ कात्तिक । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा चर्चामा रहेका डा. भगवान कोइरालालाई सरकारले मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोइरालालाई मेडिकल काउन्सिलमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
यसअघि कोइराला त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक समेत बनिसकेका छन् ।











प्रतिक्रिया