
काठमाडौँ, १६ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहले नागपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पूजा गरेकी छिन् ।
विभिन्न धार्मिक संघ, संस्थाहरुको सक्रियतामा नागपोखरीमा गरिएको छठ पूजामा पूर्वयुवराज्ञी शाहको उपस्थिति रहेको थियो ।
विगतका दिनमा तराईबासीले मात्रै मनाइने छठले अहिले तराई पहाडलाई समेत जोड्ने काम गरेको छ ।













प्रतिक्रिया