
काठमाडौँ, १६ कात्तिक । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्ऽ यादवले जनकपुर आउादा फोहर र दुर्गन्धले टाउको दुख्ने गरेको बताएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश नम्बर–२ सरकारले बिहीबार जनकपुरधाममा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जनकपुरधामलाई पर्यटकीयस्थलकारुपमा अझ विस्तार गर्न सफा, स्वच्छ र सुन्दर बनाउन आवश्यक रहेकोमा यादवको जोड रहेको थियो ।











प्रतिक्रिया