११ मंसिर २०८३, शुक्रबार

नेपाली सेनाले ल्यायो तीन करोड ४७ लाख डलर मूल्यको कार्गो जहाज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेपाली सेनाले कार्गो जहाज ल्याएको छ ।

सन् २०१७ मा खरिद सम्झौता गरेको फिक्सड बिइङ एअर क्राफ्ट जहाज शनिबार विहान आईपुगेको हो ।

तीन करोड ४७ लाख डलर मूल्यको जहाज सेनाले इन्डोनेशियाबाट ल्याएको हो।

कासा सीयन २३५-२२० लाई प्याराजम्प र विपत व्यवस्थापनका कार्य गर्दा प्रयोगमा ल्याउने सेनाको तयारी रहेको सेनाले जनाएको छ ।