११ मंसिर २०८३, शुक्रबार

कृष्णनगरमा बिहीबारदेखि लगाइएको कर्फ्यु हट्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । बुधबार मूर्ति विर्सजनको विषयमा कपिलवस्तुको कृण्ननगरमा भएको झडपले उग्र रुप लिएपछि प्रसासनले लागएको कर्फ्य आजबाट हटाएको छ ।

मूर्ति कुन बाटोबाट लैजाने भन्ने विषयमा दुई पक्षबिच झडप हुँदा प्रहरीको गोलि लागि एक व्यक्तिको मृत्यु समेत भएको थियो ।

१० बुादे सहमतिसागै कृष्णनगरको तनाव साम्य भएकाले सूचना जारी गर्दै शनिबार बिहान ६ बजेदेखि कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको हो ।