
काठमाडौं, १६ कात्तिक । डोटीमा बस दुर्घटना हुादा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
कञ्चनपुरको महेन्ऽनगरबाट बाजुरा जाादै गरेको ना ७ ख ६१८१ नम्बरको यात्रु बाहक बस आज बिहान शिखर नगरपालिका २ गेरुपानीमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बाजुरा बारबिस–६ का नयाा सेरेलाको मृत्यु भएको डोटीका प्रहरी निरीक्षक कर्ण बोहोराले जानकारी दिए ।
घाइतेहरुको डोटीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।बस अनियन्त्रित भई सडकबाट तल खसेको बताईएको छ ।











प्रतिक्रिया